फेदीखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १८:२३:९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । 

सुवेदीले  ३ हजार ३ सय ८६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी बरालले ३ हजार ७ सय ४ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई पराजित गर्नुभएको हो । गुरुङले ३ हजार ९ सय ७८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी माओवादीका शिवप्रसाद सुवेदीले २ हजार ३ सय ७९ मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया