पोखरा महानगरमा धनराज आचार्य ३ हजार २ सय ७० मतले अगाडि

 जेठ ६, २०७९ शुक्रबार १०:४४:५१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरमा ६५ हजार ४ सय ६२ मत गन्दा एकीकृत समाजवादीका धनराज आचार्य ३ हजार २ सय ७० मतले अगाडि हुनुहुन्छ । 

उहाँले २६ हजार ९ सय ६८ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत प्राप्त गर्नु भएको छ। 

त्यस्तै राप्रपाका शङ्कर खरालले २ हजार ७ सय ७५ मत प्राप्त गर्नु भएको छ भने स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेश) ले २ हजार ७ सय ७५ मत प्राप्त गर्नु भएको छ । 

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २७ हजार २ सय ८४ मत प्राप्त गर्नु भएको छ भने एमालेकी मञ्जु गुरुङले २७ हजार १ सय १९ मत प्राप्त गर्नु भएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया