दाङ : बसमा डिजल सकिएपछि दुर्घटना !

 भदौ २७, २०७९ सोमबार २०:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको बस आज साेमवार बेलुकी दुर्घटनामा परेको छ । बस तुलसीपुरको बसपार्क नजिकैको पिपलबोटको उकालोमा दुर्घटनामा परेको हो ।

पिपलबोटको उकालोमा बसमा डिजल सकिएपछि पछाडि ब्याक सर्दा नजिकै रहेको एक फेन्सी पसलमा ठोक्किएर दुर्घटना भएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ । बस पसलमा ठोक्किँदा मानवीय क्षति भने हुन नभएको प्रहरीकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया