कालीकाेट : बाढी, पहिराे प्रभावितका लागि राहत बाेकेर आएकाे हेलिकप्टर अवतरण हुन नसकी फर्कियाे

 असोज २५, २०७९ मंगलबार २०:१३:५६ | मनिराज पाण्डे
unn.prixa.net

फाइल फाेटाे

कालीकाेट – कालीकाेटकाे तिलागुफा नगरपालिकामा बाढी पहिराेबाट प्रभावितहरूका राहत सामग्री लिएर आएकाे हेलिकप्टर अवतरण हुन नसकी फर्किएकाे छ । 

बाढी पहिराे प्रभावितहरूका लागि प्रदेश सरकारबाट राहत सामग्री लिएर आएको नेपाली सेनाकाे फिस्टेल एअर हेलिकप्टर खबर माैसमका कारण अवतरण हुन नसकी फर्किएको हाे । 

यसैबीच हेलिकप्टरले शुभकालिका गाउँपालिका ३ की ५३ वर्षीया धना तिरुवा र खुट्टा फ्याक्चर भएका सान्नी त्रिवेणी गाउँपालिका १ लुसाका १४ वर्षीय अपिल जैसीलाई प्रदेश अस्पताल लिएर फर्किएकाे छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया