नागढुङ्गामा सडकमै मतदान (फाेटाे फिचर)

 मंसिर ४, २०७९ आइतबार १७:१९:१२ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – आज भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १० काे नागढुङ्गामा सडकमै मतदान भएकाे छ । 

सरकारले चुनावका दिन मापदण्ड बनाएर निश्चित गाडीलाई मात्र अनुमति दिएपछि काठमाण्डाैका सडक खाली छन् । सडक खाली भएपछि नागढुङ्गामा सडकमै मतदान भएकाे हाे । 

तस्बिरहरू–

अन्तिम अपडेट: बैशाख ११, २०८१

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया