टर्कीमा भूकम्पको अर्को शक्तिशाली धक्का, ज्यान गुमाउनेको सङ्ख्या १...
माघ २३, २०७९ सोमबार
गुल्मी - गुल्मीको क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ७७ मत पाउनु भएको छ ।
उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६ हजार १ सय ७६ मत पाउनु भएको छ । झाँक्री विष्टभन्दा १ हजार ९ सय १ मते पछि हुनुहुन्छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।