बाँके १ (ख) मा एमालेकाे अग्रता

 मंसिर ९, २०७९ शुक्रबार १४:२९:१८ | रासस

बाँके - बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रता बनाउनुभएको छ ।

उहाँले अहिलेसम्म ११ हजार ३ सय ७५ मत  पाउनुभएकाे छ । नेपाली कांग्रेसका फूलाराम थारुले १० हजार २ सय ७५ मत पाउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीका भूमबहादुर भण्डारीले ७ हजार ९ सय ६६ मत प्राप्त गर्दा जसपाका लालबहादुर शाहले ३ सय ६५ मत पाउनुभएको छ ।

कूल खसेको २७ हजार ९ सय ७० मतमध्ये १ हजार ३ सय ११ मत बदर भएको थियो भने २६ हजार ५ सय ५९ मत सदर भएको थियो ।

सम्पादित : यसअघि एमालेका चौधरी विजयी भनिएकोमा सच्चाइएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया