इलाम १ मा महेश बस्नेतभन्दा झलनाथ खनाल २ हजारभन्दा धेरै मतले पछाडि

 मंसिर ९, २०७९ शुक्रबार १५:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – इलाम क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार ३४ मतान्तरले पछि पर्नुभएको छ । 

३१ हजार ८ सय ८२ मत गन्दा नेकपा एमालेका महेश बस्नेतले १३ हजार ३ सय ४६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनको समर्थन पाउनुभएका खनालले ११ हजार ७ सय १२ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ । 

बस्नेतले सुरुदेखि अग्रता बढाउँदै लगिरहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया