धनुषा–४ मा एमालेका महासेठको अग्रता

 मंसिर ११, २०७९ सोमबार ४:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – धनषा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको मत परिणाममा एमालेका रघुवीर महासेठ अत्यन्त झिनो मतान्तरले अगाडि पर्नु भएको छ । महासेठ अहिले १ सय ४१ मतले अगाडि हुनुहुन्छ ।

लगातार नेपाली कांग्रेसका महेन्द्र यादवलाई पच्छ्याइरहनु भएका महासेठ गएरातिदेखि अगाडि पर्न थाल्नु भएको हो । अत्यन्त प्रतिस्पर्धात्मक मतपरिणाम देखिएको धनुषा–४ मा पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा महासेठ १ सय १९ मतले पछाडि पर्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया