नेपाल प्रिमियर लिगको लागि ८ मार्की खेलाडी आबद्ध टोली छनौट
भदौ २९, २०८१ शनिबार
दाङ - दाङकाे तुलसीपुरमा बन्दागाेभी नबिकेपछि किसानले बारीमा बाख्रा र गोरु चराउन थालेका छन् ।
बन्दागाेभी नबिकेपछि बारीमा बाख्रा र गोरु चराएकाे तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसान राजेश डाँगीले बताउनु भयाे ।
भारतबाट बन्दागाेभी सस्तोमा व्यापारीहरुले ल्याउँदा जिल्लामा कृषि व्यवसाय गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । सस्तो मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने भएपछि किसानले बारीमै सुक्न दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।