सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
दाङ - सल्यानमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ ।
दाङको तुलसीपुर-१८ का अन्दाजी २५ वर्षीय भक्तबहादुर घर्ती र त्यहीँ ठाउँका अन्दाजी ५० वर्षीय गणेश बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।
बिहान सवा बजेतिर रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा परि दाङको तुलसीपुर-२ का ३५ वर्षीय नारायण योगी घाइते भएका र उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।