घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुकाे ज्यान गयाे

 पुस ११, २०८० बुधबार २०:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दार्चुला – घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुकाे ज्यान गएकाे छ । नाैगाड गाउँपालिका–३ हाेपरीगाडका रणविर टमटाकाे घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

आज बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाकाे २ तले घरमा आगलागी भएकाे दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गाेविन्द भण्डारीले जानकारी दिनुभयाे । अहिले आगाे निभाउने प्रयास भइरहेकाे उहाँले बताउनुभयाे ।

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेका प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया