जापान एअरलाइन्सको विमानसँग ठाेकिएकाे तटरक्षक विमानमा रहेका ५ जनाकाे ज्यान गयाे

 पुस १७, २०८० मंगलबार १८:४८:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानकाे हानेदा विमानस्थलकाे रनवेमा दुई वटा विमान ठाेकिँदा तटरक्षक विमानमा रहेका छमध्ये पाँच जनाकाे ज्यान गएकाे छ ।

विमानस्थलमा अवतरणका क्रममा जापान एअरलाइन्सकाे विमान रनवेमा रहेकाे तटरक्षक विमानमा ठाेकिँदा दुई वटै विमानमा आगलागी भएकाे थियाे । आगलागीपछि जापान एअरलाइन्समा रहेका तीन सय ७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षितरूपमा बाहिर निकाले पनि तटरक्षक विमानका पाँच जनाकाे ज्यान गएकाे बीबीसीले जनाएकाे छ ।

विमान ठाेकिएर लागेकाे आगाे दुई घण्टासम्म पनि अग्नि नियन्त्रकले निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया