प्रिमियर लिगमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

 बैशाख १४, २०८१ शुक्रबार ७:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले ब्राइटनलाई हराएको छ ।  गएराति फाल्मर स्टेडियममा भएको खेलमा सिटीले ब्राइटनलाई ४–० ले हराएको हो । सिटीको जितमा केभिन डि र जुलियन अल्भारेजले  एक एक गोल गर्दा फिल फोडेनले २ गोल गरेका हुन् ।

जितसँगै  म्यानचेष्टर सिटी ३३ खेलमा ७६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ ।  तेस्रो स्थानमा रहेको लिभरपुलको ७४ अङ्क छ । यसअघि हिजोको खेलमा एभर्टनले लिभरपुललाई २–० ले हराएको थियो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया