प्रिमियर लिगमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
रामेछाप – रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ ।
बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो ।