शुक्रबार विशेष : कोरोना सङ्क्रमित बढेको बढ्यै, ‘लकडाउन खुकुलो हुँदैमा ह्वारह्वार्ती बाहिर ननिस्कौँ’

 जेठ ३०, २०७७ शुक्रबार २०:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबार दिनभरका मुख्य खबर :

शुक्रबार थपिएका ४४८ सङ्क्रमित कहाँका हुन् ?

कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ सय ७७ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

‘लकडाउन खुकुलो हुँदैमा ह्वारह्वार्ती बाहिर ननिस्कौँ’

लकडाउनको मोडालिटी परिवर्तन व्यावहारिक नभएको गुनासो

मोटरसाइकलमा २ जना चढ्न नपाउने नियम अव्यावहारिक, समस्या सुल्झाउन छलफल हुँदै

कुवेतबाट आज फर्कने जिल्ला जान पाएनन्, कोरोना आशंकामा सबैलाई खरिपाटी क्वरेण्टीनमा लगियो

ओमानबाट नेपालीको स्वदेश फिर्ती : दुई उडान निश्चित, सरकारले तोकेभन्दा २५ हजार ८ सय सस्तो भाडादर

विदेशबाट श्रमिक सोध्छन् : खान त समस्या छ, चार्टर्ड उडानको महङ्गो भाडा कसरी तिर्नु सरकार ?

कोरोनामा राजनीति प्रवेश गर्‍यो : स्वास्थ्य मन्त्री

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने जसपाको निर्णय

कोरोना कोषमा अनुमानभन्दा धेरै रकम तर खर्च गर्न अन्योल

नेपालमा मनसुन भित्रियो, गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

विदेशमा गएको एक हप्तामा ४८ नेपालीको ज्यान गयो, उडान नहुँदा १८९ शव गन्तव्य देशमै रोकिए

काेराेना भाइरस : 'जुलाई २९ सम्म ब्राजिलले अमेरिकालाई पछि पार्नेछ'

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया