शनिबार विशेष : नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, अब भारतसँग वार्ता अघि बढ्ने

 जेठ ३१, २०७७ शनिबार २०:७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबारको मुख्य खबर :

सर्वसम्मतिले पारित भयो संविधान संशोधन,

अब भारतसँगको वार्ता अघि बढ्छ : प्रधानमन्त्री

लिपुलेकसम्म फैलियो नेपालको भूगोल, वार्तामा बस्न भारतले विलम्ब नगर्ने विश्वास

कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक, कसले कति खर्च गरे ?

काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेको सङ्ख्या १८, थपिए २७३ सङ्क्रमित

तथ्याङ्कमा सुदूरपश्चिमको कोरोना कहर : युवाहरु बढी सङ्क्रमित

बाँकेको नरैनापुरमा कोरोना सङ्क्रमितकाे सङ्ख्या शून्यमा झर्‍याे

प्रधानमन्त्री चतुष्ज्ञानी : नागरिकलाई बेसार पानी !

कोरोना कथा : माफ गर कियान

धेरै समय मोबाइल चलाउँदा मानसिक समस्या हुन सक्छ

असारे विकासको संस्कृति यो वर्ष पनि कायमै तर दोष कोरोनालाई

रद्द भयो साउदी र माल्दिभ्सबाट हुने पहिलो उडान, अहिले कोरोना परीक्षण नगराउन दूतावासको अनुरोध

कतारबाट घर  फर्कने नेपालीको सूची सार्वजनिक, पहिलो चरणमा चार उडान हुने

सरकार के अब हामी विदेशमै आत्मदाह गराै‌ं ?

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया