मन्त्रिपरिषद् बैठक : सरकारकाे नीति तथा कार्यक्रम जेठ १ गते, उम...
बैशाख २७, २०८१ बिहिबार
पाल्पा - पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ । दुर्घटनामा परि पूर्व खोला-५ वीरकोटका ३० वर्षीय सुदीप गैरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाबाट ढुङ्गा लिएर बुटवलका लागि छुटेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटनामा परेको हो । टिपरमा चालक मात्रै रहेको जानकारी दिँदै घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।