सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – मंगलबार बिहानैदेखि देशभर टेलिकमका धेरैजसाे मोबाइल फोनमा समस्या अाएको छ । यसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् ।
टेलिकमले प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको बताएको छ । तर ल्याण्ड लाइन सेवामा भने कुनै समस्या नभएको जनाएको छ । टेलिकमले सेवाग्राहीले पाएको असुविधाप्रति क्षमा माग्दै १४९८ मा फोन गरेर थप जानकारी लिन आग्रह पनि गरेको छ ।
टेलिकमको मोबाइल फोनमा समस्या आएको यो पहिलो पटक भने होइन । यस अघि पनि पटक पटक टेलिकमको मोबाइल फोनमा समस्या आएको थियो ।