ओखलढुङ्गाको माेलुङमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार ७:२३:२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - ओखलढुङ्गाको माेलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस माओवादीको गठबन्धनका उम्मेदवार राजन दाहाललाई हराउँदै नेकपा एमालेका उत्तम राई अध्यक्षमा विजयी हुनुभयो ।

राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका दाहालले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै उर्मीला खतिवडा ४ हजार २ सय मतसहित निर्वाचित हुनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया