राेल्पा : मामाघर हिँडेका युवककाे भिरबाट लडेर ज्यान गयाे

 कात्तिक ९, २०७९ बुधबार १६:६:२७ | माधवकुमार ओली
unn.prixa.net

प्रतीकात्मक तस्बिर

राेल्पा – रोल्पाकाे गङ्गादेव गाउँपालिका ५ झाँक्रीसल्लामा मामाघर हिँडेका एक युवकको भिरबाट लडेर ज्यान गएको छ । 

ज्यान गुमाउनेमा रोल्पाको गङ्गादेव गाउँपालिका वडा नम्बर ७ आराखाेलाका २२ वर्षीय अम्मर विक रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मामाघर हिँडेका विककाे हिजाे मङ्गलवार बेलुका साढे ६ बजेकाे समयमा भिरबाट लडेर ज्यान गएकाे प्रहरीकाे भनाइ छ । 

घरबाट मामाघर हिँडेका विककाे भिरबाट खसेर घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया