वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
आईसीसी टी–ट्वान्टी विश्वकप छनोंटमा नेपालले थाइल्याण्डकाे ३ विकेट लिएकाे छ ।
खेलकाे पहिलाे अाेभरकाे छैठाैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका हुन् ।
यसअघि थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको थियाे ।
यतिबेला थाइल्याण्ड ६ अाेभरकाे समाप्तिमा १६ रन बनाएर खेलिरहेकाे छ ।