राेल्पामा बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

 साउन २३, २०८० मंगलबार १५:२०:८ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा – राेल्पामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या चार जना पुगेकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना पुरुष र दुई जना महिला रहेका प्रहरीले जानकारी दिएकाे छ ।

यस्तै दुर्घटनामा नाै जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य भइरहेकाे र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीकाे भनाइ छ ।

रोल्पाको बाघमारादेखि दाङकाे घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै मङ्गलवार दिउँसाे दुर्घटना भएकाे हाे । बस सडकबाट तल खसेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया