भारत र अस्ट्रेलियाबीच पाँच खेलको टी–२० शृङ्खला आजदेखि

 मंसिर ७, २०८० बिहिबार ९:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीच आजदेखि पाँच खेलको टी–२० शृङ्खला शुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे बेङ्लाेर बिशाखापटनममा शुरु हुनेछ ।

दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ ।

गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया