Dashain Banner
Dashain Banner
Dashain Banner
नेभिगेशन
आइतबार, असोज २५, २०८३

लेदो र गेग्रानले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो

काठमाण्डौ – बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

गएराति परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो । बिहान एकतर्फी खुलाएको सडक अहिले दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज