नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ –  आज हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । मौसम  पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

यस्तै, बिहानपख तराई क्षेत्र, काठमाण्डौ उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

काठमाण्डौ सहित देशभर चिसो बढेको छ ।  

प्रकाशित मिति:
थप समाज