Ujyaalo Online

हेरौ, सुनौं, बदलौं

 

 

लैङ्गिक हिंसा सम्बोधन र न्युनीकरणका लागि स्थानिय स्तरमा बनेका संरचनाहरुको प्रभावकारिता, सामाजिक न्यायमा समान पहुँच लागि भइरहेका गतिविधि, जलवायु परिवर्तनले सीमान्तकृत वर्गमा पारेको प्रभाव जस्ता विषयवस्तु समेटेर तयार गरिएको कार्यक्रम हेरौं, सुनौं, बदलौं ।

यिनै बिषयमा हरेक आइतबार र बुधबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म उज्यालो एफएम ९० मेगाहर्ज, उज्यालोको फेसबुक र युट्युवमा सुन्न र हेर्न सक्नुहुन्छ । साथै, उज्यालो अनलाइनबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ ।

Episode 02_Herau Sunau Badalau 2023-12-27

लैङ्गिक हिंसा सम्बोधन र न्यूनीकरणका लागि बनेका स्थानीय, प्रदेश र संघीय राज्यबाट भएका बजेटीय लगानी र नीतिगत कोषहरुको अवस्था र यसको अन्यौलता लगायतको बारेमा हिमाल इनोभेटिभ डेभलपमेन्ट एन्ड रिसर्च प्रा। लि। का अध्यक्ष तथा अधिवक्ता, नीति विश्लेषक इन्दु तुलाधारसँगको कुराकानी समावेश छ ।