चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रेयको मूर्ति भेटियो

 माघ ६, २०७६ सोमबार १३:८:२४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – निकै चर्चामा रहेको चन्दननाथ मन्दिरको हराएको दत्तात्रेयको मूर्ति भेटिएको छ । 

चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा दत्तात्रेयकाे मूर्ति भेटिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीयको सूचनाको आधारमा खेतको आलीमा मूर्ति भेटिएको र विस्तृत जानकारीका लागि पत्रकार सम्मेलनकाे आयाेजना गरिने बताइएकाे छ । 

मूर्ति हराएकाे सम्बन्धमा प्रहरीले गएकाे दुई दिनदेखि तलिचौर गाउँमा सर्च अभियान नै चलाएकाे प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भन्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया