अनि ढकमक्क फूल्याे काठमाण्डाै...

फोटोफिचर

 बैशाख २७, २०७७ शनिबार १६:४४:३२ | विकास तामाङ
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण राेकथाम र नियन्त्रणका लागि अहिले देश नै 'लकडाउन' मा छ । नागरिकहरुलाई घरमै बस्न भनिएकाे छ, अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन आह्वान गरिएकाे छ । 

नागरिकहरु घरमै रहँदा र गतिविधि सीमित भएपछि प्रकृतिले पनि केही राहत महसुस गरेकी छिन् । धुलाे, धुँवा र हाेहल्लाबाट आजित प्रकृतिले लकडाउनकै कारण खुल्न र फुल्न पाएकी छिन् ।

यतिबेला काठमाण्डाैकाे वातावरण निकै लाेभलाग्दाे देखिन्छ । चारैतिर हरियाली, सफा सडक र स्वच्छ वातावरण डेढ महिनाअघिकाे र अहिलेकाे काठमाण्डाैमा आकाश पातालकाे भिन्नता देखिन्छ । 

सडकमा फूलहरु निस्फिक्री भएर फुलिरहेका छन् । विशेषगरी ज्याकाराण्डाले काठमाण्डाैकाे साैन्दर्यमाथि सुनकाे लेप थप्ने काम गरेकाे छ । हेर्नुहाेस् ढकमक्क फुलेका फूलका दृश्य– 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

2 Comments

  • Lopsan Tamang

    May 10, 2020, 10:25 p.m.

    Thank you for showing us beautiful aspect of nature.

  •  0 Reply
  • Sweet taichi

    May 10, 2020, 10:14 p.m.

    कोरोनामयी वातावरणबाट टाढा रही घरमै बसी आफू पुग्न नसकेको आफ्नै सहरको बदलिएको मनमोहक दृश्यलाई कैद गरी असल तरिकाले लेखिएको सामाग्री पढ्न र हेर्न पाउॅदा मन नै खुसी हुन पाए । केही त सकारात्मक खबर रहेछ भन्ने महसुस भयो ।धन्यवाद!

  •  0 Reply

तपाईको प्रतिक्रिया