गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग
मंसिर १९, २०८० मंगलबार
कोरोना महामारीका कारण सरकारबाटै करिब ४ महिना लामो लकडाउन घोषणा भयो । अझै पनि विभिन्न जिल्ला तथा उपत्यकामा निषेधाज्ञा जारी नै छ । जसले जनजीवन कठिन बनाएको छ । यो बेलामा मानिसमा के कस्तो मनोवैज्ञानिक समस्या तथा प्रभाव पर्नसक्छ ? हामीले यसबारेमा मनोविमर्शकर्ता इन्दिरा प्रधानसँग कुरा गरेका छौँ ।