काठमाण्डाैमा बालेन शाह केशव स्थापित भन्दा १० हजार ५ सय ८८ मतले अगाडि

 जेठ ५, २०७९ बिहिबार १२:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ- काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै जानु भएको छ ।

महानगरको पछिल्लो मत परिणामअनुसार ५८ हजार ७६ मत गन्दा बालेन शाहले २२ हजार १ सय ८९ मत प्राप्त गर्नु भएको छ ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार ६ सय १ मत प्राप्त गर्नु भएको छ ।

स्थापित शाह भन्दा १० हजार ५ सय ८८ मतले पछाडि हुनुहुन्छ ।

नेपाली कांग्रेसकी सृजना सिँहले १० हजार ९ सय ६३ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया