क्लासिक टेकले ल्यायो 'बडा फेस्टिबल' अफर

 भदौ ३०, २०७९ बिहिबार १६:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरूको महान् चाड दशैँको मौका पारेर फेस्टिबल अफर ल्याएको छ । यो अफर निम्न वर्गलाई लक्षित गरेर ल्याइएकाे कम्पनीले जनाएकाे छ । 

अब एक सय एमबीपीएस इन्टरनेट प्याकेजको मासिक सात सय ४१ रुपैयाँ र आईपीटीभीकाे मासिक एक सय ५० रुपैयाँमात्र पर्नेछ । यस्तै ग्राहकले बजारकाे भन्दा ५० प्रतिशत कम मूल्यमा स्मार्ट टीभीसहितकाे बन्डल अफर पाउने कम्पनीले जनाएकाे छ । यसका साथै एचडीएमआई, वाइफाई/इथरनेट, यूएसबीका लागि तीन वटा पाेर्ट, स्पिकर, टेबल स्ट्यान्ड र वाल माउन्ट पनि पाइने छ । 

बुकिङ सुरु भइरहेकाे हुनाले सम्पर्क गर्न कम्पनीले आग्रह गरेकाे छ । यसबारेमा विस्तृतमा बुझ्न classic.com.np मा जान सकिनेछ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया