एनआरटी र जावलाखेलले १–१ गाेलकाे बराबरी खेले

 जेठ ४, २०८० बिहिबार २०:४६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् ।

आज बिहीवार दशरथ रङ्गशालामा भएको अर्को खेलमा एनआरटी र जावलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेले । याे बराबरीसँगै जावलाखेल १९ खेलमा ३२ अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा छ भने एनआरटी उति नै खैलमा २८ अङ्कसहित आठौँ स्थानमा छ । 

१४ टोली सहभागी लिगको पुछारमा हुने दुई वटा टोली रेलिगेशनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया