१३औँ साग महिला फुटबल : नेपालविरुद्ध भारतले बनायाे १-० काे अग्रता

 मंसिर २३, २०७६ सोमबार १३:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबलको स्वर्ण पदकका लागि भएकाे प्रतिस्पर्धामा भारतले नेपालविरुद्ध १-० काे अग्रता बनाएकाे छ । 

पोखरा रंगशालामा भैरहेकाे खेलमा भारतका लागि १८औँ मिनेटमा बाला देवीले गाेल गर्दै अग्रता दिलाएकी हुन् । 

आजको खेलमा नेपालले चार पाँच एकको फर्मेसनमा खेलिरहेकाे छ ।  

यस्ताे छ नेपालकाे सुरुवाति टिम ११

गोलकिपरः अञ्जली सुब्बा
डिफेन्डरः अमृता जैशी, हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घा मगर
मिडफिल्डरः रेनुका नगरकोटी (कप्तान), सरु लिम्बू, अनिता बस्नेत, विमला चौधरी, दिपा राई
स्ट्राइकरः सावित्रा भण्डारी

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया