डोटीका प्रहरी हवलदार धामीकाे हेलिकप्टरमार्फत उद्धार

 साउन ६, २०७९ शुक्रबार ९:५२:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको प्रहरी चौकी डौडमा कार्यरत प्रहरी हवलदार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

पहिरोको जोखिमबारे बुझ्न हिजो दिउँसो सायल गाउँपालिका–२ सिर्मा बस्तीमा जाने क्रममा धामी बेहोस हुनु भएको थियो ।

त्यसपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपालगञ्ज लागिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार धामीको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया