ओखलढुङ्गामा किरियापुत्रीले गरे मतदान

 मंसिर ४, २०७९ आइतबार १०:४५:५६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - ओखलढुङ्गामा किरियापुत्रीले मतदान गरेका छन् ।

ओखलढुङ्गाकाे सुनकोशी गाउँपालिका-१० कटुञ्जेमा चार जना किरियापुत्रीले मतदान गरेका ओखलढुङ्गाका उज्यालाे सहकर्मी शिव ढुङ्गानाले जानकारी दिनुभएकाे हाे । 

आमाको किरिया बारेर बसेका किरिया पुत्री निलराज पराजुली, भोजराज, युवराज र माधव पराजुलीले मतदान गर्नु भएकाे हाे । आज भइरहेकाे प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा ओखलढुङ्गाका सबै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया