सप्तरी २ (ख) मा जनमत पार्टीका यादव विजयी

 मंसिर ६, २०७९ मंगलबार १५:२७:६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र ख मा जनमत पार्टीका उम्मेदवार महेश प्रसाद यादव १३ हजार ३२५ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका लक्ष्मण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गर्नुभएको छ ।

यसअघि सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क मा पनि जनमत पार्टीकै सतिस कुमार सिंह विजयी हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया