ओखलढुङ्गा-१ प्रदेश सभामा प्रदीपकुमार सुनुवार विजयी

 मंसिर ७, २०७९ बुधबार ७:४८:४४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - प्रदेश सभातर्फ ओखलढुङ्गा-१ मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएकाे छ।

उहाँले निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित हुनुभएकाे हाे । सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गर्नु भएकाे हाे भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएकाे हाे। 

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया