ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल 'बी' श्रेणीमा परे, काे कुन श्रेणीमा परे ? (सूचीसहित)

 माघ १८, २०७९ बुधबार १४:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – १३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो मङ्गलवार र आज बुधवार पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय गरेको हो ।

बैठकले २०२३ को केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक गरेको छ । पुरुषतर्फ 'ए' श्रेणीमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख परेका छन् । यस्तै आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल 'बी' श्रेणीमा परेका छन् । कमल ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव 'सी' श्रेणीमा रहेका छन् ।

महिलातर्फ रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा 'ए' श्रेणीमा परेका छन् । यस्तै काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य 'बी' श्रेणीमा र कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम 'सी' श्रेणीमा परेका छन् ।

यस्ता छन् निर्णय–

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया