नेभिगेशन
बिहीबार, असोज १५, २०८३

भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले निकाल्नुभएको विज्ञप्तिमा २०८३ साल असोज १६ गते शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ ।

1-1790846846.jpg

प्रकाशित मिति:
थप राजनीति