नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाण्डौ - लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ पर्नुभएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौको टोलीले उहाँलाई हिजो ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार भट्टलाई नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको र अहिले जिल्ला प्रहरी परिसर, काठमाण्डौमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज