नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

लागु औषधसहित नौ जना पक्राउ

काठमाण्डौ - नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न ठाउँबाट लागु औषधसहित ९ जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन जना, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूली चोकबाट तीन जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन् । 

प्रकाशित मिति:
थप समाज