नेभिगेशन

सप्तरीमा माटोको ढिस्कोमा पुरिएर एक जनाकाे ज्यान गयाे

सप्तरी - माटोको ढिस्कोले पुरिएर सप्तरीमा एकजनाको ज्यान गएकाे छ । 

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर ज्यान गएकाे हाे । 

नदीको किनारमा पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्काेले पुरिएर घाइते हुनुभएका उहाँकाे उपचारका क्रममा  छिन्नमस्ता अस्पताल राजविराजमा ज्यान गएकाे हाे । 

 

प्रकाशित मिति:
थप समाज