नेभिगेशन

सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाकाे ज्यान गयाे

सप्तरी - सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएकाे छ ।

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजाे जलेर ज्यान गएकाे हाे । 

लुगामा आगाे सल्किएपछि घाइते भएकी उहाँकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे हाे । 

 

प्रकाशित मिति:
थप समाज