साताका तस्बिर

 पुस २८, २०७६ सोमबार ११:१:५८ | विकास तामाङ
unn.prixa.net

चिसोका कारण हुस्सुले ढाकिएपछि देखिएकाे कोटेश्वर–कलङ्की सडक खण्ड  

ललितपुरको पाटन दरबार स्क्वायरमा राखिएको मल्लकालीन राजा प्रताप मल्लको शालिक

तग्रिँदै छ धरहरा 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मनमोहक दृश्य  

रानीपोखरी बनाउन खटिएकी महिला कामदार  

स्वयम्भू मन्दिर परिसरको पुनर्निर्माणमा तल्लिन कामदारहरु

रानीपोखरी पुनर्निर्माणमा खटिएका मजदुर, पृष्ठभूमिमा देखिएको घण्टाघर

काठमाण्डौको बूढानीलकण्ठबाट देखिएको सूर्योदयको दृश्य

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया