अमेरिकामा फेरि बढ्याे कोरोना भाइरसको सङ्क्रमण दर

 भदौ १५, २०७८ मंगलबार ८:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेको छ । सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या एक लाख पुगेको छ । यसअघि गएको जनवरीमा अस्पतालमा भर्ना हुनेको सङ्ख्या एक लाख थियो ।

अहिले अस्पतालका एक लाख ३ हजार १७ शय्या बिरामीले भरिएका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ । अमेरिकाको फ्लोरिडा र टेक्सासमा सङ्क्रमण धेरै देखिएको छ । गएको हप्ता फ्लोरिडामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि सबैभन्दा धेरै थियो ।

अमेरिकामा गएको २४ घण्टामा ८६ हजार भन्दा धेरैलाई सङ्क्रमण पाइएको छ । योसँगै अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या तीन करोड ९८ लाख ७० हजारभन्दा धेरै पुगेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया