इंग्लिस प्रिमियर लिग : आज ६ वटा खेल हुँदै

 बैशाख १, २०८१ शनिबार १२:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ –  इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टोटनहम र न्यूक्यासल, बेलुका पौने ८ बजे म्यानचेष्टर सिटी र लुटन टाउन, ब्रेन्टफोर्ड र सेफिल्ड यूनाइटेड, नटिङघम फरेस्ट र उल्भ्स, बर्नली र ब्राइटन तथा राति सवा १० बजे म्यानचेस्टर यूनाइटेड र बर्नमाउथ खेल्दैछन् ।

प्रिमियर लिगको अङ्क तालिकामा ३१ खेलमा ७१ अङ्कसहित आर्सनल शीर्ष, समान खेलमा ७१ अङ्क नै रहेको लिभरपुल दोस्रो, सिटी ७० अङ्कसहित तेस्रो र टोटनहम ६० अङ्कसहित चौथो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया