नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

दीपावलीको झिलिमिली (फोटो फिचर)

काठमाण्डौ - यतिबेला गाउँदेखि शहरसम्म तिहारको रमझम छ । तिहारको तेस्रो दिन हिजो साँझ दीपावली र लक्ष्मीपूजा गरियो । दीपावलीको अवसरमा काठमाण्डौ उपत्यकासहित देशभरका गाउँ र शहर बत्तीले झिलिमिली देखियो । रङ्गीचङ्गी बत्तीको झिलिमिली, फूलका माला र आकर्षक सजावटले घर, सडक र बजारहरूलाई मनमोहक बनाएको छ।

लक्ष्मी पूजाको राति आज ड्रोनबाट देखिएको झिलिमिली बत्तीले सजिएको ओखलढुङ्गा सदरमुकाम । तस्वीर : नवराज कार्की/रासस

लक्ष्मी पूजाको राति आज ड्रोनबाट देखिएको झिलिमिली बत्तीले सजिएको ओखलढुङ्गा सदरमुकाम । तस्वीर : नवराज कार्की/रासस

NarayanghadIMG-1794185943.jpg

लक्ष्मीपूजाको साँझ गैँडाकोटस्थित इला होटलबाट देखिएको गैँडाकोट, नारायणगढ, भरतपुर एवं रत्ननगरसम्मको दृश्य । तस्वीर : सनद अधिकारी/रासस

ghorahiDang-1794185942.jpg

तिहारको लक्ष्मीपूजाका दिन आइतबार ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार । तस्वीर : कुलदीप न्यौपाने/रासस

hetauda-1794185942.jpg

लक्ष्मीपूजाको साँझ गैँडाकोटस्थित इला होटलबाट देखिएको गैँडाकोट, नारायणगढ, भरतपुर एवं रत्ननगरसम्मको दृश्य । तस्वीर : सनद अधिकारी/रासस

प्रकाशित मिति:
थप विशेष