नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

नेपाल संवत‍्को नयाँ वर्षका अवसरमा काठमाण्डौमा कार्यक्रम (फोटो फिचर)

काठमाण्डौ - नेपाल संवत् ११४७ आजदेखि शुरु भएको छ । आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा कार्यक्रम गरिएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवत् शुरु गर्नुभएको थियो । काठमाण्डौको वसन्तपुरमा बाजागाजासहित नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गरिएको छ ।

यस्तै आज बिहान भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । 

16-1794289519.jpg

6-1794289518.jpg

7-1794289518.jpg

8-1794289518.jpg

3-1794289517.jpg

10-1794289518.jpg

4-1794289517.jpg

5-1794289517.jpg

9-1794289518.jpg

1-1794289517.jpg

2-1794289517.jpg

14-1794289519.jpg

13-1794289519.jpg

12-1794289519.jpg

15-1794289519.jpg


 

प्रकाशित मिति:
थप विशेष