भरतपुरमा रेनु दाहाल ३ हजार २६ मतले अगाडि

 जेठ ५, २०७९ बिहिबार ११:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार दाहालले १५ हजार १६२ मत ल्याउनु भएको छ ।

एमालेका विजयी सुवेदीले १२ हजार १३६ मत पाउनु भएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याउनु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया